Logo
२२ बैशाख २०८१, शनिबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २५६८ जनामा कोरोना पुष्टि, १८ सक्रमितको मृत्यु

नेपालमा आज २५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । आज थप २ हजार २० जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ।

उक्त अवधिमा १८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको छ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्