Logo
२२ बैशाख २०८१, शनिबार
(July 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे विष्णु पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेल माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

उनीहरूबीच केहीबेर अगाडिदेखि भेटवार्ता भइरहेको स्रोतले जानकारी दिएको छ । पौडेल अध्यक्ष केपी शर्मा ओलीनिकट छन् । एमालेमा पार्टीभित्र आन्तरिक एकताका पहल भइरहेका छन्।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई साउन ३ मा ओली पक्षका ८ सहित २२ एमाले सांसदले विश्वासको मत दिएका थिए।त्यसपछि ओली-नेपाल सम्बन्ध झन् बिग्रेको थियो। ओलीले देउवालाई मत दिएकालाई माफी दिने बताइसकेका छन्।

प्रकाशित मिति: Jul 30, 2021

प्रतिक्रिया दिनुहोस्