Logo
२७ बैशाख २०८१, बिहीबार
(July 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ३३६५ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

नेपालमा आज ३३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३३५ मा संक्रमण देखिएको छ भने ४ हजार ६८७ को एन्टिजेन विधिबाट परिक्षण गर्दा १०३० मा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।

देशभर हालसम्म ३० हजार ३९० जना सक्रिय संक्रमित छन् । बिहीबार १ हजार ३७३ संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: Jul 29, 2021

प्रतिक्रिया दिनुहोस्