Logo
२४ बैशाख २०८१, सोमबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा फेरि कोरोना फैलिदैँ, एकैदिन थपिए ३८९९ संक्रमित

नेपालमा आज ३८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १७७८ जना निको भएका छन् ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्