Logo
१६ बैशाख २०८१, आईतबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा फेरि कोरोना बढ्दै, एकैदिन थपिए २९३६ नयाँ संक्रमित र ४३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २९३६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४,१८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा संक्रमण भएको हो ।

यस्तै पछिल्लो घण्टामा कोरोना कोरोना संक्रमणबाट थप ४३ जनाको मृत्यु भएको छ ।आज थप १७७५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्