Logo
१६ बैशाख २०८१, आईतबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवाले प्रवेश गरे बालुवाटार

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् ।उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा प्रवेश हुन् ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

 

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्