Logo
१५ बैशाख २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप २६७६ जनामा कोरोना पुष्टि, ३३ संक्रमतिको मृत्‍यु

आज देशभर थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । त्यस्तै आज देशभर थप १७५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सक्रिय कोरोना संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्