Logo
५ जेष्ठ २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे बस्दै

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक बस्दै छ ।

आज (बिहीबार) दिउँसो २ बजे सिंहदरवारमा बस्ने भएको छ । आजको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू लिने बताइएको छ ।

यसअघि, पहिलो बैठक सरकार गठन भएको दिन गएको मङ्गलवार बसेको थियो ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्