Logo
५ जेष्ठ २०८१, शनिबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा बुधवार आफ्नो पदभार ग्रहण गरेका छन्।

मंगलबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उनले बुधवार मन्त्रीको कार्यभार सम्हालेका हुन् ।यसअघि गृहमन्त्री बालकृष्ण खाँडले पनि कार्यभार सम्हालेका थिए ।

कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मङ्गलवार नै पदभार ग्रहण गरेका थिए ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्