Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने

नेपाली कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने टुंगो लागेको छ ।

सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा खाँणले गृहमन्त्रीको जिम्मेवारी पाउनेछन् । यस्तै, कार्की मन्त्री बन्ने पक्का भएपनि मन्त्रालयको टुंगो भने अझै लागिसकेको छैन ।

यसअघि माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसालको नाम देउवालाई पठाइसकेको छ ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्