Logo
५ जेष्ठ २०८१, शनिबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुनःस्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन सर्वोच्चको आदेश

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो।

अदालतले भोलि नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न पनि आदेश दिएको छ ।

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्