Logo
२२ बैशाख २०८१, शनिबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी सहमति नजुट्दै अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् ।

एमाले एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि सहमति नजुट्दै अध्यक्ष ओलीले बैठक बोलाएका हुन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्