Logo
२२ बैशाख २०८१, शनिबार
(July 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओली करिब ६ बजेतिर शीतल निवास पुगेका थिए। अहिले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल जारी रहेको शीतल निवास स्रोतले जानकारी दिएको छ ।

पछिल्लो राजनीतिक परिस्थिति र नयाँ घटनाक्रमका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सुझाव लिन शितल निवास पुगेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jul 10, 2021

प्रतिक्रिया दिनुहोस्