Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै

नेपाललाई अमेरिकाले कोरोनाविरुदको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार  सो परिमाणको खोप शनिबार (अमेरिकी समय अनुसार शुक्रबार) नेपाल आइपुग्नेछ ।

राष्ट्रपति बाइडेनले विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने  घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

प्रकाशित मिति: Jul 9, 2021

प्रतिक्रिया दिनुहोस्