Logo
२२ बैशाख २०८१, शनिबार
(July 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनुपम फुडल्यान्डमा कांग्रेसको संस्थापनइतर समूहको बैठक जारी

पार्टीको आगामी महाधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसको संस्थापनइतर समूहको संयुक्त बैठक अनुपम फुडल्यान्डमा शुरू भएको छ ।

बैठकको संयोजन नेता अर्जुन नरसिंह केसीले गरेका हुन् ।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसीलगायतको सहभागिता रहेको छ ।

पार्टीको आगामी महाधिवेशन नजिकिँदै जाँदा संस्थापनइतरका नेताहरू संयुक्त रणनीति बनाउन जुटेका हुन् ।

प्रकाशित मिति: Jul 9, 2021

प्रतिक्रिया दिनुहोस्