Logo
६ जेष्ठ २०८१, आईतबार
(July 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका यी खोप केन्द्रमा भेरोसेल खोपको दोस्रो डोज आजबाट लगाइँदै

काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै छ । दोस्रो डोज खोप आजबाट यही २४ गतेसम्म लगाइने छ ।

गत जेठ २५ गतेदेखि पहिलो डोज भेरोसेल खोप लगाएका नागरिकका लागि स्वास्थ्य कार्यालय काठमाडौंले महानगरभित्र १३ वटा र अन्य नगरमा दुई-दुई स्थानमा खोप केन्द्र तोकेको छ ।

जनस्वास्थ्य मापदण्ड पालना गरी आफूलाई पायक पर्ने केन्द्रमा गई खोप लगाउन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: Jul 6, 2021

प्रतिक्रिया दिनुहोस्