Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२० मन्त्री पदमुक्त भएसँगै प्रधानमन्त्रीद्वारा ४ मन्त्रिहरुको जिम्मेवारी हेरफेर [सूचीसहित]

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको थप जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा र पराष्ट्रको जिम्मेवारी दिइएको छ ।

त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेलले गृहसहित ५ मन्त्रालयको जिममेवारी पाएका छन् ।

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्