Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षी गठबन्धनले सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

पछिल्ला राजनीतिक घटनाक्रम र सरकारका गतिविधिलाई लिएर सम्पादकहरूसँग विपक्षी गठबन्धनले अन्तरक्रियाको गर्दै छ ।

बिहीबार दिउँसो २ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेसका एक एक नेताले जानकारी दिए ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुधवार साँझ बसेको गठबन्धनको बैठकले पत्रकार, नागरिक समाज र बुजिजिवीहरुसँग छलफल गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: Jun 24, 2021

प्रतिक्रिया दिनुहोस्