Logo
५ जेष्ठ २०८१, शनिबार
(June 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेनमार्कले एस्ट्राजेनिकाको १४ लाख डोज कोरोना खोप नेपाललाई दिने

नेपाललाई डेनमार्क सरकारले १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप प्रदान गर्ने भएको छ ।

डेनमार्कले कोरोनाविरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जानकारी दिएको छ ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि महाशाखाले बताउको छ ।

यो कोभ्याक्स अन्तर्गतको भने नभएको महाशाखाले बताएको छ ।

प्रकाशित मिति: Jun 6, 2021

प्रतिक्रिया दिनुहोस्