Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार (आज) साँझ ६ बजेका लागि बैठक बोलाएका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठकमा कोरोना संक्रमण तथा रोकथामका विषयमा छलफल हुनेछ।सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी विधेयक ल्याउन लागेको छ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्