Logo
५ जेष्ठ २०८१, शनिबार
(June 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका छन् ।

शर्मा ओलीले बालुवाटारमा अपरान्ह ४ बजे स्थायी कमिटी बैठक राखेका छन् । बैठकको लागि १९ जना स्थायी कमिटी सदस्यलाई बोलाइएको छ ।

ओलीले गठन गरेको स्थायी कमिटीमा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरु छैनन् ।त्यस्तै माधव नेपाल पक्षले आज केन्द्रीय कमिटीको  बैठक बोलाएका छन् । तर ओली पक्षले उक्त बैठक अबैध रहेको र कोही पनि बैठकमा सहभागि नहुन आग्रह गरेको छ ।

प्रकाशित मिति: Jun 3, 2021

प्रतिक्रिया दिनुहोस्