Logo
५ जेष्ठ २०८१, शनिबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीले गरिन् बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन् ।

आज बुधबार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१) बमोजिम राजभण्डारीलाई बेल्जियमका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्