Logo
४ जेष्ठ २०८१, शुक्रबार
(June 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिडले मृत्यु भएका जनप्रतिनिधि र कर्मचारीको विवरण पठाउन सबै स्थानीय प्रशासनलाई निर्देशन

सबै पालिकाभित्र कोभिड-१९ को कारण मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण पठाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रालयले मंगलबार कतिपय पालिकाहरूले अझै यथार्थ अद्यावधिक नगरेको र नभरेको भन्दै मृत्यु भएका जनप्रतिनिधि तथा कर्मचारीहरूको विवरण अद्यावधिक रूपमा सीएमआईएस मा भरी पठाउन भनेको हो ।

साथै दैनिक रूपमा विवरण प्रविष्टि गर्न पनि मन्त्रालयले भनेको छ ।

प्रकाशित मिति: Jun 2, 2021

प्रतिक्रिया दिनुहोस्