Logo
५ जेष्ठ २०८१, शनिबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका पदाधिकारीबीच छलफल जारी

सर्वोच्च बारका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबीच छलफल चलिरहेको छ।

संवैधानिक इजलास गठन सम्बन्धमा न्यायिक नेतृत्वमाथि नै प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले बारका पदाधिकारीहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानन्यायाधीश राणाले दुई न्यायाधीशका विषयमा प्रश्न उठेपछि इजलासमा रहेका चार न्यायाधीशसँग सोमबार पनि छलफल गरेका थिए ।

न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागितालाई लिएर कानुन व्यवसायीहरुले इजलासमै प्रश्न उठाएका थिए ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्