Logo
५ जेष्ठ २०८१, शनिबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज सोमबार बेलुकी ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बोलाएका हुन् ।

बैठकमा कोभिड-१९ लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्