Logo
५ जेष्ठ २०८१, शनिबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘भी सेप’ होइन, ‘भीर सेप’ मा आर्थिक पुनरुत्थान हुन्छ : गभर्नर अधिकारी

कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै बजेटको लक्ष्य प्राप्त गर्न सकिने गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।

गभर्नर अधिकारीले  अर्थमन्त्रायमा आयोजित पत्रकार सम्मेलनमा  गत मंसिरदेखि चैतसम्मको कर्जा प्रवाहको तथ्याङक प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

उनले सो अवधिमा ७०० अर्ब कर्जा प्रवाह भएको बताए । उक्त अवस्थालाई हेर्ने हो भने ‘भी’ सेपको होइन ‘भीर सेप’ को आर्थिक पुनरुत्थान हुने अधिकारीको दावी छ ।

 

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्