Logo
६ जेष्ठ २०८१, आईतबार
(May 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर ४३६९ जनामा कोरोना पुष्टि, ६२०५ संक्रमणमुक्त र १०९ संक्रमितको मृत्यु

file photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३६९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

कुल १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बताएको हो ।

आज कोरोनामुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । त्यसैगरी कोरोनाका कारण १०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: May 30, 2021

प्रतिक्रिया दिनुहोस्