Logo
५ जेष्ठ २०८१, शनिबार
(May 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई मन्त्रिपरिषदको बैठकले स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन् ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ ।

प्रकाशित मिति: May 29, 2021

प्रतिक्रिया दिनुहोस्