Logo
६ जेष्ठ २०८१, आईतबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज तोलामा ७ सयले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सयले बढेको छ ।

आज (बिहीबार) एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य भने  स्थिर रहँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम रहेको सुनचाँदी महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्