Logo
६ जेष्ठ २०८१, आईतबार
(May 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ६७१४ जनामा कोरोना पुष्टि, १४५ संक्रमितको मृत्यु

नेपालमा गएको२४ घन्टा भित्रमा थप ६७१४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

२४ घन्टामा देशभर १९ हजार ३० नमुनाको पीसीआर परिक्षण र ३२२ एन्टीजेन परीक्षण गरिएको छ । ती मध्ये देशभर जम्मा ६ हजार ७१४ मा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वितेको २४ घन्टामा ६ हजार ७१६ जना कोरोनामुक्त भएका छन् । यससँगै पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या २ ले बढी रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: May 26, 2021

प्रतिक्रिया दिनुहोस्