Logo
१५ बैशाख २०८१, शनिबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना संक्रमणबाट पत्रकार गणेश पौडेलको निधन

गण्डकी टेलिभिजनमा कार्यरत पोखराका पत्रकार गणेश पौडेलको कोरोनाका कारण निधन भएको छ ।

पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको पोखरा ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेले जानकारी दिएका न् ।

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्