Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता टी नरसिंम्हाको कोरोनाको कारण निधन

भारतीय अभिनेता तथा प्रस्तोता टी नरसिंम्हा राओको कोरोनाका कारण निधन भएको छ । राओ टीएनआरको नामबाट समेत परिचित थिए ।

उनको हैदरावादको कलमजगिरीको एक अस्पतालमा निधन भएको हो ।उनलाई केही समय पहिले कोरोना भएको थियो । कोरोना ठिक हुदैँ गर्दा उनमा श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालमै उनको निधन भएको हो । टीएनआरको निधन प्रति थुप्रै स्टारले दुःख ब्यक्त गरेका छन् । टीएनआर छिट्टै अनिल रिवीपुडीको फिल्ममा पनि देखिने तरखरमा थिए ।

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्