Logo
२१ बैशाख २०८१, शुक्रबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी

बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास आइतबार दिउँसो बसेको बैठकमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछिको अवस्था, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

नेकपा एमालेले हाल १९ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । जसमा माधवकुमार नेपाल समूह छैन भने माओवादी केन्द्र छाडेर एमालेमा आएका ४ नेतालाई समावेश गरिएको छ ।

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्