Logo
५ जेष्ठ २०८१, शनिबार
(April 29, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना पुष्टि

पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफूलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत् जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड-१९ को नयाँ लहरले मलाई पनि गाँज्यो ’ ।

प्रकाशित मिति: Apr 29, 2021

प्रतिक्रिया दिनुहोस्