Logo
५ जेष्ठ २०८१, शनिबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी केन्द्रले हटायो राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई हटाएको छ ।

माओवादी केन्द्रले खड्काले दल त्याग गरेको सूचना आज संसद सचिवालयमा दर्ता गरेको हो ।माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् ।

माओवादीले यसअघि रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त ठाउँमा निर्वाचन आयोगले जेठ ६ गतेलाई उपचुनाव घोषणा गरेको छ । साथै निर्वाचन आयोगले उक्त चुनावको लागि दल दर्ता गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्