Logo
२१ बैशाख २०८१, शुक्रबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चका नवनियुक्त दुई न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त सर्वोच्च अदालतका दुई न्यायाधीश नहकुल सुवेदी र कुमार चुडालले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनीहरुलाई आज सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहणलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोकिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलास तोकिएको छ । न्यायाधीश चुडाललाई न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलास तोकिएको हो ।

 

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्