Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज सुनको मूल्य तोलामा ४ सयले घट्यो

नेपाली बजारमा लगातार बढीरहेको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजाबी सुन आइतबार ८९ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

नेपाली बजारमा आज चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज आइतबार ५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्