Logo
२० बैशाख २०८१, बिहीबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा आज बस र रिक्सा ठोक्किदा १३ जनाको मृत्यु

छिमेकी देश भारतको मध्य प्रदेशमा पर्ने ग्वालियरमा मंगलबार बिहान बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

ग्वालियरको् पुरानो छावनी इलाकामा बस र अटो रिक्सा ठोक्किँदा १३ जनाको मृत्यु भएको हो । ग्वालियर प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र एक पुरुष समावेश छन् ।

भारतीय सञ्चारमाध्यमका राज्य सरकारले मृतकको परिवारलाई ४ लाख भारु र घाइतेलाई ५० हजार भारुको सहायता रकम दिने घोषणा गरेको छ ।

मुख्यमन्त्री शिवराज सिंह चौहनाले शोकाकुल परिवारप्रति समवेदना जताएका छन् ।

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्