Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल राष्ट्र बैंकका ९ कार्यकारी निर्देशकको सरुवा

नेपाल राष्ट्र बैंकका नौ जना कार्यकारी निर्देशकको सरुवा भएको छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सोमबार कार्यकारी निर्देशकको व्यापक हेरफेर गरेका हुन् ।

सरुवा हुनेमा मुकुन्द क्षेत्री, ऋषिकेश भट्ट,डा. गुणाकर भट्ट, प्रदीपराज पौड्याल, नरेश शाक्य, रामबहादुर मानन्धर, सुमनकुमार अधिकारी, डा.प्रकाशकुमार श्रेष्ठ, रामु पौडेल छन् ।

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्