Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा बागमती नदीको तटमा भरतनाट्यम नृत्य (फोटोफिचर)

पशुपतिनाथ मन्दिर परिसरमा भारतीय राजदूतावास स्थित रहेको स्वामी विवेकानंद सांस्कृतिक केन्द्रले भरतनाट्यम नृत्यको आयोजना गरेको छ ।

महाशिवरात्रिको अवसरमा बागमती नदीको तटमा भरतनाट्यम नृत्यको आयोजना गरिएको हो ।

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ भारतको प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका छन् ।

यस सँस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने भारतीय राजदूतावासका सञ्चार बिभाग प्रमुख नविन कुमारले बताए ।

प्रकाशित मिति: Mar 12, 2021

प्रतिक्रिया दिनुहोस्