Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 26, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमन्त्री नविन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा उपचार हुँदै

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।

जोशीलाई गएराति स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।जोशीको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ  ।

।आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

जोशीको मस्तिष्कमा रगत जमेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । चाँडै शल्यक्रिया गर्ने तयारी भइरहेको बताइएको छ ।

 

प्रकाशित मिति: Feb 26, 2021

प्रतिक्रिया दिनुहोस्