Logo
२३ बैशाख २०८१, आईतबार
(February 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य तोलामा दुई सयले घट्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० ले घटेको छ ।

छापावाला सुन तोलामा ९० हजार ४०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार तोलामा  ९० हजार ६०० मा कारोवार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुन पनि तोलामा २०० ले घटेको छ । ९० हजार १५० मा आइतबार कारोवार भएको तेजाबी सुन आज ८९ हजार ९५०मूल्य निर्धारण भएको छ ।

त्यस्तै चाँदी तोलामा रु पाँचले बढेको छ । एक हजार ३१० मा आइतबार कारोवार भएको चाँदी आज तोलामा एक हजार ३१५ मूल्य निर्धारण भएको छ ।

प्रकाशित मिति: Feb 8, 2021

प्रतिक्रिया दिनुहोस्