Logo
५ जेष्ठ २०८१, शनिबार
(January 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज सुनुवाई हुँदै छ ।

प्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशविरुद्ध परेको अदालतको अवहेलनाको पाँच वटै मुद्दा न्यायाधीश मनोजकुमार शर्माको इजलासमा पेसी चढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुईवटा र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध एउटा मुद्दा दर्ता भएको थियो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीविरुद्ध छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

प्रकाशित मिति: Jan 28, 2021

प्रतिक्रिया दिनुहोस्