Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा तोलामा दुई सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सयले घटेको छ ।

आज सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने यथावत छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Jan 25, 2021

प्रतिक्रिया दिनुहोस्