Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए वैवाहिक बन्धनमा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गरेका हुन् ।

४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो ।उनको विवाहमा पर्यटनमन्त्री भानुभक्त ढकाल विवाहमा पुगेका थिए ।परम्परागत विधिबाट विवाह सम्पन्न भएको छ ।

बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन् ।

प्रकाशित मिति: Jan 24, 2021

प्रतिक्रिया दिनुहोस्