Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्विरमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला (फोटोफिचर)

प्रधानमन्त्री समेत रेहका नेकपा अध्यक्ष केपि शर्मा ओली निकटका प्रेस संगठन नेपालको बिहीबारदेखि दोस्रो राष्ट्रिय भेला सुरु भएको छ । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले सबैमा देशभक्ति हुनुपर्ने बताएका छन् ।

उनले पहिलो कुरा सबै नेपाली साँचो अर्थमा देशभक्ति हुनुपर्ने बताएका छन् । देशभक्ति नभएकाहरु नेपाली होइनन् । नागरिकतामा हुन्छन् तर साँचो अर्थमा नागरिक होइनन् उनले भने ।

फोटो फिचर : 

प्रकाशित मिति: Jan 21, 2021

प्रतिक्रिया दिनुहोस्