Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य फेरि तोलामा ६ सयले बढ्यो

नेपाली बजारमा लगातार ओरालो लागेको सुनको मूल्यमा आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन तोलामा ६०० ले वृद्धि भई ९२ हजार ८०० मा कोरोबार भएको महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला  ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै चाँदीमा आज तोलामा २० ले वृद्धि भएको छ । आज चाँदी एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Jan 12, 2021

प्रतिक्रिया दिनुहोस्