Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

माघ १ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।

आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले माघीको अवसरमा बिदा दिने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा जानकारी दिएका छन् ।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रकाशित मिति: Jan 10, 2021

प्रतिक्रिया दिनुहोस्