Logo
६ जेष्ठ २०८१, आईतबार
(January 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज तोलामा १ हजार ३ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार तीन सय रुपैयाँले घटेको छ ।

छापावाला सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार तीन सय रुपैयाँले घटेर ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रकाशित मिति: Jan 7, 2021

प्रतिक्रिया दिनुहोस्