Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा र नेकपाबीच एकताको औपचारिक घोषणा

देशकै तेस्रो ठुलो राष्ट्रिय पार्टी जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट एकिकृत माक्सवादीबीच औचारिक रुपमा एकता घोषणा भएको छ ।

एक कार्यक्रमबीच जसपा अध्यक्षहरु महन्थ ठाकुर, उपेन्द्र यादव र नेकपा एकिकृत माक्सवादीका संयोजक अमृत पुरीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दे उक्त एकताको घोषणा गरिएको हो ।

प्रकाशित मिति: Jan 1, 2021

प्रतिक्रिया दिनुहोस्